शनिबार, २१ चैत्र, २०८२

कविता : विश्वासघात

जसको धेरै विश्वास थियोउसैबाट भयो विश्वासघात,आधा यात्रा साथसाथै भयोअनि बाटो काटाकाटभयोभयो विश्वासघात कसम थियो सँगै चाल चल्नेतर चलेको चाल बदलियोदुर्भाग्य, म त्यही चालमा छु आज पनितर उसको हाल बदलियोभयो विश्वासघात कसम थियो सँगै इतिहास रच्नेतर ठहरियो झेट भएन साँचोजुन दिन ऊ मुकाममा पुग्योदुर्भाग्य त्यो दिन भएन मेरो खाँचोअनि भयो विश्वासघात जसको धेरै थियो, विश्वासउसैबाट भयो […]

स्मृति: त्यस्ता दु:खका दिन कहिले नआउन्

तस्बिर : विकिपिडियाबाट जुम्लाको राजनीतिक क्षेत्रमा एउटा अशल उच्च विचारक मानव सेजुवाल गुमाउँदा जुम्ली जनता टुहुरा जस्तै बने। उहाँ समेत दुर्घटनामा बोहोरा गाउँका राजेन्द्र प्रसाद देवकोटा लगायत क्याप्टन समेत १८ जना छिट्टै ईश्वरको प्रिय बन्न पुग्नु भयो। म श्री सत्यवादी निम्न माध्यमिक विद्यालयमा सात कक्षासम्मको अध्ययन सकेर ८ कलासदेखि माध्यामिक पढाइ पूरा गर्न चन्दननाथ माध्यमिक […]

राष्ट्रिय सभालाई ‘हरुवा चरुवा भर्ती केन्द्र’ भन्नु गलत हो ? सांसद शाही

शाहीले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठाउँदै भने, “यो युवाहरूको भविष्य बर्बाद गर्ने थलो हुन हुँदैन।” उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्। राष्ट्रिय सभामा आइतबार राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित भएपछि उनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिवाद गरेका छन्। सांसद शाहीले राष्ट्रिय सभाको भूमिका र यसको प्रयोगप्रति कटाक्ष गर्दै […]

सांसद ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति आपत्तिप्रति राष्ट्रिय सभामा खेद प्रस्ताव पारित

सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रिय सभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो। राष्ट्रिय सभाले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रिय सभा वृद्धाश्रम हो भनी दिएको […]

धितो नबिकेर बैंक, वित्तीय संस्था तनावमा, बन्द कोठामा बसेर गर्भनर र अर्थमन्त्रीको झुट्टा आश्वासन!

अहिले ऋणीले ऋण नतिरेपछि बैंक, वित्तीय संस्थाले लिलाम गरेको धितोसमेत बिक्री भइरहेको छैन। बैंकलाई धितो बिक्री गर्न धौंधौं परेको छ। सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएको अवस्था छ। बजारमा घरजग्गा, गाडी र सेयर किन्ने एक जना पनि छैन। बैंक, वित्तीय संस्था संकटमा परिसकेका छन्। बाटोमा हिँडडुल गर्दा अधिकांश ठाउँमा देखिन्छ, ‘घरजग्गा बिक्रीमा’, ‘जग्गा बिक्रीमा’। खाली जग्गामा […]

ताजा समाचार