अनेरास्ववियुद्वारा स्ववियु चुनाव तयारी विशेष कार्यक्रम सम्पन्न

जुम्लाका विभिन्न पालिकाका १० जना नयाँ सदस्यहरूलाई अनेरास्ववियुमा स्वागत गरिएको अध्यक्ष योगीले जानकारी दिए। अनेरास्ववियु जिल्ला कमिटीको आयोजनामा स्ववियु चुनाव तयारी विशेष कार्यक्रम सम्पन्न भएको छ। जिल्ला कमिटी अध्यक्ष रतन नाथ योगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज विराज भण्डारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा स्ववियु चुनावको तयारी, विशेष […]
नेपाल निजामती कर्मचारी यूनियनको नवौं जुम्ला जिल्ला सम्मेलन सुरु

शनिबार जुम्लासहित देशभर ३६ जिल्लामा एकैसाथ कर्मचारी यूनियनका अधिवेशनहरू सञ्चालन भइरहेका छन् भने कर्णालीका सातवटा जिल्लामा एकसाथ अधिवेशन भइरहेका छन्। “राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता” भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी यूनियनको नवौं जिल्ला सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले गरेका छन्। […]
बैंक डुब्न लागेको चर्चा सर्वत्र, नियमनमा छैन, सरकारलाई वास्ता!

केही विकास बैंकमा संकट देखिसकेको छ। सरकारले केहीलाई समस्याग्रस्त घोषित पनि गरिसकेको छ। सरकार अब बैंकहरुको निरीक्षण र नियमनमा नलाग्ने हो भने सारा नेपाली डुब्छन्। यतिबेला बजारमा एउटा हल्ला भुसमा आगो फैलिएझैं फैलिएको छ। त्यो हो, बैंक डुब्न लागेको हल्ला। जसको मुखबाट पनि त्यही कुरा सुनिन्छ। बैंक तथा वित्तिय संस्थामाथिबाट जनताको विश्वास गुम्दा सरकार टुलुटुलु […]
कविता : ज्वारभाटाहरू

न कसैले गरेको अन्याय सहेर चुप लागी बस्न सक्छु,न कसैको अन्याय विरुद्व नबोली चुप बस्न सक्छु,बारम्बार घोचिरहने घटना, परिवेश र परिस्थितिलेघरी घरी किन बारम्बार तरङ्ग ल्याइदिन्छन् म भित्र?किन मेरो मानसपटलमा ज्वारभाटा निस्किरहन्छन्? तिनी ज्वारभाटाहररूले मलाई पटक, पटक किनउमाल्न पुग्दछन्, उफार्न पुग्दछन्, दुखाउन पुग्दछन्बन्दुकको गोलीले हानेझैँ मन मुटु पोल्न थाल्छन्देश बनाउँन निस्केका तिँ यात्रीको खेलहरू देखेर,देश […]
गजल

सधै थकित भइ आउँछ विद्यालय के सिकेर जान्छ?हजारको चक्करमा गुमाउँछ सय के सिकेर जान्छ? अरे म टुटिसकेको मान्छेलाई हराउन चाहान्छ कोहि,यार मलाइ हराएर भए पनि विजय के सिकेर जान्छ? मेरो सुरक्षामा यसरी खटिएको छ त्यो भिडको मान्छे,गर्धन जोगाएर टुटाइ दिन्छ हृदय के सिकेर जान्छ? अपरिपक्व उमेर मै ठूलो जिम्मेवारी बोकेको मान्छे हुँ,मसँग घरीघरी जुध्न आउँछ […]
सफलता निरपेक्ष हुनुपर्छ

आज दोबाटोमा के कसैले धर्का खिचेर को पहिले पुग्ने कसैले भनेको थियो? नाई। अनि म ढिलो पुग्दा कसैले ढिलो पुगेर हारीस् भन्यो? भनेन। भनेपछि अलि अघिसम्म मेरो मस्तिष्कमा घुमेको प्रतिस्पर्धाको चर्खा घुमायो कसले? अस्तित्वमै नभएको प्रतिस्पर्धालाई मेरो सोचाईमा एकाएक जन्मायो कसले? साँझ झमक्कै पर्न थालिसक्यो। ज्याकेटको गोजीबाट मोबाइल झिकेर हेरेँ, ओहो ६:१७ पो भैसकेछ। पढाउँदा […]