एक परिचित र प्रतिष्ठित व्यक्तित्व, प्रेम शाही

पहाडी र विकट जिल्ला अछामबाट उदाएका प्रेम दुःखी, असायका मनहरुमा बस्न रुचाउँथे। उनले जीवनमा लगाव र पठन प्रतिको जिम्मेवारी बहन र त्यसले दिएको सफलता सम्मको यात्रा प्रेरणादायी छ। अछामको रमणीय शहर विनायकमा जन्मिएका प्रेम शाही सामान्य घरको छानामा हुर्किएका थिए। जीवनप्रतिको आफ्नो लगाव र पढनपाठन प्रतिको जिम्मेवारी बहन गर्दै सफल व्यक्तित्वसम्मको यात्रा प्रेरणादायी छ। गाउँमा […]
चितवनमा रवि लामिछानेलाई हिरासत पठाउन आदेश

सहारा सहकारी ठगी प्रकरणमा मंगलबार लामिछानेलगायतका विरुद्ध मुद्दा दर्ता गरिएकोमा बुधबारदेखि बयान र थुनछेक बहस सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ। सहारा सहकारी ठगी प्रकरणमा मंगलबार लामिछानेलगायतका विरुद्ध मुद्दा दर्ता गरिएकोमा बुधबारदेखि बयान र थुनछेक बहस सुरु भएको हो। न्यायाधीश दयाराम पौडेलेको इजलासमा भएको थुनछेक […]
सर्लाहीका अन्तरजातीय प्रेम जोडीमाथि गृहमन्त्रीले गरेको दमनको जुम्लामा विरोध

विज्ञप्तिमा नेपाल दलित संघका केन्द्रीय सदस्य नरविर सुनार, नेपाल दलित मुक्तिमोर्चा जुम्लाका जिल्ला संयोजक चन्द्र बहादुर नेपाली, र नेपाल दलित मुक्ति संगठन सर्लाहीका जिल्ला अध्यक्ष लक्ष्मण सुनारको हस्ताक्षर रहेको छ। सर्लाहीको बरहथवा नगरपालिका-४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा-५ की नेहा रौनियारबीच २०८१ पुस ३ गते सम्पन्न अन्तरजातीय प्रेम विवाहलाई राज्य संयन्त्र परिचालन गरेर तोड्ने […]
जुम्लाको चन्दननाथमा एचपीभी खोप अभियानबारे अभिमुखीकरण बैठक सम्पन्न

बैठकमा बोल्दै राजुसिंह कठायतले अभियानलाई सफल बनाउन समुदायस्तरबाट नै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। जुम्लाको चन्दननाथ नगरपालिकामा यही माघ २७, २८ र २९ गते सञ्चालन हुने एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान अन्तर्गत स्थानीय तह खोप समन्वय समिति, सञ्चार क्षेत्रका प्रतिनिधि र सरोकारवालाहरूको अभिमुखीकरण बैठक सम्पन्न भएको छ। बैठकमा बोल्दै राजुसिंह कठायतले अभियानलाई सफल बनाउन समुदायस्तरबाट […]
चन्दननाथका विद्यार्थीलाई दिवा खाजामा पौष्टिक आहार

मंगलबार आयोजित अभिमुखीकरण बैठकमा नगर प्रमुख राजुसिंह कठायतले दिवा खाजाले विद्यार्थीहरूको स्वास्थ्य, अध्ययन क्षमतामा सुधार ल्याउनुका साथै स्थानीय कृषक समूह, सहकारी तथा साना किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताए। जुम्लाको चन्दननाथ नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरू अब विद्यालयमै पौष्टिक दिवा खाजा खान पाउने भएका छन्। यसअघि जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिकामा मात्र सञ्चालन भइरहेको विश्व […]
विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावक

सरकारले केही विज्ञहरू छनौट गरेर पाठ्यपुस्तक तयार गर्छ। तिनै पाठ्यपुस्तकको बारेमा अध्यापन गराउने शिक्षक र अध्ययन गर्ने विद्यार्थी दुबै अञ्जान हुन्छन्। अनि शिक्षण विधि फेल, विद्यार्थी असफल। विद्यालय भन्ने बित्तिकै पढाइ हुने ठाउँ भनेर दिमागमा घण्टी बज्छ। कतिपय व्यक्तिहरूले यसलाई आठ घण्टाको पिँजडा भनेर परिभाषित गरेको पाइन्छ। विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना यसको अर्काे […]
संघर्षलाई संगित बनाउनले सुजनको कर्णप्रिय स्वर

काठमाडौंका गल्लीहरूमा कतिपयले उनलाई देख्थे, ‘यो केटाले अझै कता पुग्ला र?’ भन्ने भावका साथ। तर, सुजनलाई थाहा थियो, खोला जस्तै बगिरहे, अन्ततः समुन्द्र पुगिन्छ। नुवाकोटको विदुर नगरपालिका-३ मा एउटा बालक हुर्किँदै थियो, जसले कुनै बेला सङ्गीतलाई जीवनको गहना बनाउने सपना देखेको थियो। घरको आँगनमा गीत गुञ्जँदा, उनको मुहारमा उत्साहको चमक देखिन्थ्यो। उनी अर्थात सुजन खड्का(३१)। […]