मंगलवार, ३ असार, २०८२

खेल क्षेत्रमा दिपेन्द्रले निर्माण गरेको फराकिलो आयतन

फुटबल मैदानमा गोल गर्ने, जित्ने खेलाडीहरू आउँछन्, जान्छन्। तर, खेल अनुशासनको जग राख्ने पात्र सधैं मैदानको किनारामा उभिइरहन्छन्। उनी पनि त्यही किनाराबाट खेल हेर्छन्, खेलाडीहरूलाई अघि बढ्न प्रेरित गर्छन्। कहिलेकाहीँ जीवनले तोकिदिएको बाटोभन्दा विपरीत दिशामा लाग्दा नै साँचो परिचय भेटिन्छ। दिपेन्द्र विक्रम हमाल(३७)को यात्रा यही तथ्यको एउटा जिउँदो उदाहरण हो। सेतो कोट लगाएर बिरामीहरूमा देखिने […]

ताताेपानी-४ को वनमा लागेको आगाे नियन्त्रण बाहिर

अज्ञात व्यक्तिद्वारा भएकाे आगलागी निभाउन स्थानीय नागरिक परिचालन भएपनि आगाे नियन्त्रण बाहिर गएकाे ताताेपानी गाउँपालिका -४ का अध्यक्ष अमर बहादुर राेकायाले बताए। जुम्लाकाे ताताेपानी गाउँपालिका -४ काे वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। वडा नं ४ स्थित पाण्डेबाडा र नियापानी गाउँकाे बीचमा पर्ने ‘चाक्लिधारा राष्टि्य वन’ क्षेत्रमा भिषण आगलागि भएकाे हाे। आइतबार दिउँसाे ३:१५ […]

सार्वजनिक विद्यालयहरूमा अंग्रेजीको अवस्था

उच्च शिक्षामा पनि अंग्रेजी नै शिक्षणको माध्यमको रूपमा प्रयोग गरिन्छ। त्यसैले, शैक्षिक तथा सामाजिक रूपमा सफल जीवन बिताउन अंग्रेजी सिक्नैपर्छ। अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो, जुन संसारभरि नै बोलिन्छ। यो संयुक्त राष्ट्रसंघको आधिकारिक भाषा पनि हो। विश्वका धेरैजसो महत्त्वपूर्ण ग्रन्थहरू अंग्रेजीमै लेखिएका छन्। साथै, विभिन्न भाषाका वक्ताहरूबीच सम्पर्क भाषाको रूपमा पनि अंग्रेजी प्रयोग गरिन्छ। संक्षेपमा भन्नुपर्दा, […]

कमला विश्वकर्माका मुक्तकहरु

मलाई बनाउनु छैन पहिचानको कुरातिमी बुझ्न सक्दैनौं स्वाभिमानको कुराआकार जस्तो भएपनि रङ्ग बद्लिन्छकसैले नगरे पनि हुन्छ यहाँ शानको कुरा। तिमीलाई टाढा गराउन कुनै छल चाहिँदैनमरेको मन फिर्ता ल्याउन यहाँ जल चाहिँदैनतिमी जहाँ जान मन छ जाऊ पछुतो छैनतिम्रो सहाराको खाँचो एकपल चाहिँदैन। भुँडी पुराण हो साथी यसमै संघार जन्मियोसमर्पण हुन खोज्दा नि यहाँ जंगार जन्मियोआशीर्वाद […]

किन उत्तरदायी हुन सक्दैनन्, चसरकारी कर्मचारी र जनप्रतिनिधिहरु?

राजनीति पेसा होइन। राजनीति मुनाफाको निम्ति गर्ने धन्दा होइन। यो देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने काम हो। कति राजनीतिक दलका नेताहरू राजनीति जोगी बन्न होइन भन्छन्। सरकारी कर्मचारी भन्ने बित्तिकै झट्ट जताका सेवक हुन भन्ने ठान्छौं। तर त्यो हुन सकिरहेको छैन। ‘मेरो सरकारी जागिर हो, तैँले दिएको हो? के लछर पाटो लाउँदैनस्,’ जस्ता घुर्की […]

ताजा समाचार