मंगलवार, ३ असार, २०८२

कविता : हिउँ

लेखमा हिउँ पर्‍या छ रेगाउँमा चिसो बढ्या छ रे, पल्लाघरका बुढा बाजेभन्नुहुन्छ रेकहिले जाला यो चिसो पनिघामको मुख देख्दा हुँतातोले जिउँ सेक्दा हुँ घरकी घरिनाले भन्छिन्,बच्चाका हात फुटेका छन्आमाका खुट्टा फुटेका छन् खोलामतिर जानेहरु भन्छन् रे,पानी जमेर बरफ बनेका छन्,अनि पारखीहरु भन्छन् रेचिया पिउने सराबी बनेका छन्, सुन्छुलेखमा हिउँ पर्‍या छ रेगाउँमा चिसो बढ्या छ […]

गजल

कसरी दौडिए सफरमा मेरा गोडाहरु।सुन्छौ भने सुनाउँछु थुप्रै छन् किस्साहरु।। आमा बाहेक अर्को भगवान् कहाँ भेटिन्छ?भगवान् बन्न सकेनन् मैले पुजेका ढुङ्गाहरु। जिन्दगी तैंले पनि मसँग घात गरेको छस्,नत्र यसरी रमाउने थिएनन् मेरा आफ्नाहरु। ठिकै छ समय तैंले पनि परीक्षा लिए हुन्छ,मैले पार गरिसकेँ जीवनका अप्ठ्याराहरु। ओठ मुस्कुराउँदा रहस्य सोध्यौ तिमीले,कहिल्यै सोधेनौ कसरी भिजे परेलाहरु।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३औं नर्सिङ दिवस मनाइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ महाविद्यालयले ६३औं नर्सिङ दिवसलाई भव्यताका साथ मनाउँदै नर्सहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले पाउनुपर्ने सुरक्षित र सम्मानजनक कार्यव्यवस्थाको आवश्यकतालाई जोड दिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ महाविद्यालयले ६३औं नर्सिङ दिवसलाई भव्य र उत्साहपूर्ण ढंगले मनाएको छ। “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्यव्यवस्था” भन्ने नारा सहित दिवस मनाइएको हो। कार्यक्रममा […]

नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्षमा पदम उपाध्याय निर्विरोध

अध्यक्ष पदम प्रसाद उपाध्यायले नवनिर्वाचित कार्यसमितिको पहिलो प्रतिक्रियामा संगठनको विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने बताए। नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा पदम प्रसाद उपाध्याय सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन्। संगठनको १२औं अधिवेशनपछि भएको बन्दशत्रबाट उपाध्यायलाई अध्यक्षमा चयन गरिएको हो। उनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति पनि निर्विरोध रूपमा गठन भएको छ। तातोपानी गाउँपालिका […]

जुम्लामा माघ २७ गतेदेखि एचपीभी खोप अभियान सुभारम्भ हुँदै

अभियानलाई सफल बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोग अपेक्षा गरिएको प्रमुख सापकोटाले बताए। जिल्ला खोप समन्वय समिति र पत्रकारहरुबीच एचपीभी (ह्युमन पेपिलोमा भाइरस) खोप बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यस अभियान अन्तर्गत माघ २७ गतेदेखि जुम्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा खोप लगाइने छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाको अनुसार, चन्दननाथ नगरपालिका, […]

स्थापना दिवसको अवसरमा प्रेस सेन्टरद्वारा बिरामीलाई फलफूल वितरण

नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले धर्म र समाजसेवाको भावनालाई प्रोत्साहन गर्दै बिरामी र उनीहरूका परिवारलाई राहत दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। प्रेस सेन्टर नेपालले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सुत्केरी वार्डमा फलफूल वितरण गरेको छ। नेकपा माओवादी केन्द्र निकट प्रेस संगठनले […]

राजनीतिक कारणले खतरामा लोकतान्त्रिक गणतन्त्र

संघ भने अघाएको सिँहजस्तै सुुतिरहेको हुन्छ किन? प्रदेशलाई कानुुन निर्माण गरेर किन दिन सक्दैन। यस चिन्तालाई राष्ट्रपतिले दलहरूसित आग्रह गरे। माघे सक्रान्तिका दिन महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिलाई नयाँ मोड दिन खोजे। उनले नेपालका सबै राजनीतिक दलका शीर्ष नेता र संसदीय समितिमा रहेका प्रमुुखलाई शीतल निवास बोलाए। राष्ट्रपतिको आग्रहमा विपक्ष दलका नेताबाहेक सबै सामेल […]

ताजा समाचार