शनिबार, २४ माघ, २०८२

रवि लामिछाने एक करोड धरौटीमा रिहा

जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आइतवार एक करोड रुपैयाँ धरौटी लिएर लामिछानेलाई थुनाबाहिरै राखी मुद्दा अघि बढाउन आदेश दिएको अदालतका तहसिलदार कुमार खतिवडाले बताए। रूपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन्। जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले […]

सांसद विनिता कठायतले दिइन उजुरी : होटलको सीसीटीभी फुटेज र बिल झिकाउन माग

सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन्। प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद […]

संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं:- ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्थाले सरकारलाई जनताको प्रत्यक्ष निगरानीमा राख्ने र परिणाममुखी काम गर्न बाध्य बनाउने शाहीको धारणा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान राजनीतिक प्रणालीले जनताको भावना र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सुधारका लागि यो […]

सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर हुनुका कारणहरु

पदीय हिसाबले प्रधानाध्यापकको जिम्मेवारी पाएको भएपनि प्रधानाध्यापक एक शिक्षक नै हुन्। एक्लो प्रधानाध्यापकले विद्यालय बनाउन सक्दैनन्। धेरै समय विद्यार्थीसँग भन्दा शिक्षकसँग रहनु पर्ने भएकोले हरेक शिक्षकलाई मित्रवत् व्यवहार गर्नु प्रधानाध्यापकको कर्तव्य हो। हाम्रो शिक्षा प्रणाली रोजगारमुखी हुन सकेन। कामदारमुखी भयो। अधिकांश युवाहरु आफ्नो गाउँ ठाउँ परिवेशका लागि भन्दा वैदेशिक रोजगारीका लागि अध्ययनमा व्यस्त छन्। सक्नेहरुले […]

ताजा समाचार