मंगलवार, ३ असार, २०८२

रास्वपा सांसदलाई काँग्रेस-एमालेका सांसदले ‘ह्यारेसमेन्ट’ गरेकाे आरोप

कठायतले रिसाउँदै भनिन्, ‘तपाईंले मलाई पेल्न खोज्नुभएको हो? मैले आफ्नो कुरा राख्न पाउनुपर्छ सभापतिज्यू!’ सभापति थापाले जवाफ फर्काइन्, ‘विषयवस्तुमा प्रवेश गर्नुहोस्।’ बुधबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति कुसुमदेवी थापा र रास्वपा सांसद् विनिता कठायतबीच चर्काचर्की पर्‍यो। बैठकमा सांसद् कठायतले गएको पुस २७-२८ गतेको ‘पोखरा भ्रमण’को प्रसंग उम्काइरहेका बेला सभापति थापासँग भनाभन […]

स्थानीय तहको खेलकुद बजेट कटौतीप्रति गाउँपालिका महासंघको कडा आपत्ति

स्थानीय स्तरमा खेलकुद गतिविधिहरू सबल भए मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न र प्रतिभा पहिचान गर्न सकिने महासंघको ठहर छ। गाउँपालिका राष्ट्रिय महासंघले युवा तथा खेलकुद मन्त्रालयद्वारा स्थानीय तहका खेलकुद बजेट कटौतीप्रति गम्भीर आपत्ति जनाउँदै कडा विरोध गरेको छ। महासंघले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र स्थानीय खेलकुद पूर्वाधारका लागि विनियोजित ससर्त अनुदान कटौती गरिनु […]

कर्णालीमा स्याउ खेतीलाई व्यावसायिक बनाउन तीन दिने तालिम

स्याउ बगैँचा व्यवस्थापनको तीन दिने तालिमले यहाँको स्याउ खेतीलाई नयाँ उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। परम्परागत कृषि प्रणालीलाई व्यावसायिक स्वरूप दिन कर्णाली प्रदेशका किसानहरू अहिले नयाँ ज्ञान र सीप सिक्न उद्यत भएका छन्। यसै सन्दर्भमा, स्याउ बगैँचा व्यवस्थापनको तीन दिने तालिमले यहाँको स्याउ खेतीलाई नयाँ उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने […]

कुम्लो बोकेर कर्णालीतिर चिकित्सकीय सपनाको यात्रा

‘म डाक्टर होइन। मलाई सुइ लगाउन आउँदैन। तर, घरमा सुइ लगाउने मान्छे होस् भनेर कर्णाली आएको हुँ,” हुम बहादुर डाँगीले भनेका यी शब्दहरू धेरै अभिभावकको सपनाको प्रतिनिधित्व थिए। धेरैले जुम्लालाई नेपालको एउटा विकट र दुर्गम जिल्ला मात्र सम्झन्छन्। तर, यही जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले देशभरका विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बन्दै गएको […]

जाडो सम्बन्धी लोकगीत र प्यूठानको जाडो

फागुन जाडो कुला फकुला, चैत जाडो बेन्ना आइ, बैशाख जाडो बिउका जडा(जरा), जेठ जाडो बिउका पुला, अषाढ जाडो डाँडाकाँडा, साउन जाडो बादल र कुइडी, भदुअ जाडो लेखलेख आई, असोज जाडो घर नजिक आइ, कात्तिक जाडो खलाखेत, मंसिर जाडो गलारेत, पुस जाडो हाइहाइ माघ जाडो दाँता खाई (जाडोले दाँत जुधेर कटकट आवाज आउने बनाउने) अर्थात साविकको […]

जुम्लाकी तिर्सना हमाल महासचिव पदकी एक्ली महिला उम्मेदवार

“महिला नेतृत्व सक्षम छैन” भन्ने समाजमा व्याप्त गलत धारणालाई तोड्ने उद्देश्यले उनले यो पदमा उम्मेदवारी दिएको बताइन्। उनी भन्छिन्, “म नेतृत्वमा आएपछि महिलाको सामर्थ्यलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न चाहन्छु।” नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ। यस आन्दोलनमा परिवर्तनको संवाहकका रूपमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को योगदान समग्र विद्यार्थी आन्दोलनका […]

ताजा समाचार