शनिबार, २४ माघ, २०८२

कविता : शिक्षक

जाडोमा थरथर काँम्दै पढाउँछगर्मीमा पसिना पुछ्दै पढाउँछआधा पेट खाएर घोक्रो सुकाएर कराउँछएकजोर लुगाले जसोतसो एक वर्ष पुर्‍याउँछवर्षौँसम्म कराउँदा दमको रोगी हुन्छउपचार गर्ने पैसा नभएर अकालमा मर्छकराउँदा कराउँदा कसैलाई हर्नियाँ हाेलाचिर्ने पैसा नभएर अकालमा जान्छ चाेला शिक्षकका श्रीमती आभूषण विहीन छन्शिक्षिकाका श्रीमान् तेजहीन छन्शिक्षकका सन्तती विचरा! छन्शिक्षक स्वयम् सबैभन्दा विचरा! छउसको न सरुवा सहज छउसलाई न […]

राष्ट्रिय दलित गोलमेच सम्मेलनका लागि अवधारणा पारित

बैठकले २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। देशभर छरिएर रहेका दलित समुदायका अभियन्ताहरूलाई एकत्रित गर्दै साझा विचार र उद्देश्य तय गर्न यो सम्मेलन आयोजना गर्न लागिएको हो। राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवालयको बैठकले दलित गोलमेच सम्मेलनको अवधारणा पत्र पारित गरेको छ। बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, खगेन्द्र सुनार, राजेश […]

ताजा समाचार