जुम्लाकी सुनमायालाई हङकङ १०० किलोमिटर अल्ट्रा म्याराथनको उपाधि

सुनमाया बुढाले हङकङमा आयोजित १०० किलोमिटरको अल्ट्रा म्याराथन जितेर इतिहास रचेकी छिन्। उनको यो जित मात्र प्रतिस्पर्धा जित्नेसम्म सीमित छैन, उनले सम्पूर्ण कोर्सको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम लेखाउन सफल भएकी छिन्। जुम्लाको पातारासी गाउँपालिका-२ पेरेगाउँमा जन्मिएकी सुनमाया बुढाले हङकङमा आयोजित १०० किलोमिटरको अल्ट्रा म्याराथन जितेर इतिहास रचेकी छिन्। उनको यो जित मात्र प्रतिस्पर्धा […]
जुम्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

कार्यक्रमको प्रमुख उद्देश्य सवारी दुर्घटनाका कारण हुने जनधनको क्षतिलाई न्यूनतममा झार्नु तथा चालक, सहचालक र यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धी जानकारी दिनु रहेको थियो। जुम्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सवारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सवारी साधनहरूलाई सुरक्षित रूपमा सञ्चालन गर्न तथा दुर्घटनाबाट जोगिनका लागि सचेतना अभिवृद्धि गर्न आज सदरमुकाम खलंगा बजारस्थित अटो पार्कमा […]
लघुकथा- लथालिङ्ग देश

लौ! भाषणको भरमा ताली पट्कायौं। विकासको गतिको सिमा आफैंले अट्कायौं। दोष दोष लगायौं। आखिर हाम्ले के पायौं? बनायौं हामी आफैंले भङ्ग! भएको यस्तै कारणले देश लथालिङ्ग! वीरबहादुर आफ्नै सुरमा सुनसान बाटोमा हिँडिरहेको हुन्छ। उनको मनमा गाउँ, समाज, देशको चिन्ता गर्दै आफ्ना पाइला अघि बढाउदै थियो। त्यत्तिकैमा एकजना नेतासँग जंकाभेट हुन्छ। ‘ओहो! नेता ज्यु नमस्कार!’ ‘नमस्कार […]
म स्कुलको करार शिक्षक

सरकार, तिमीले खुब लखेट्यौम तिमीबाट लखेटिन राजी भएँविद्यालय, तिमीले निकै खेद्यौम तिमीबाट खेदिन तयार भएँअभिभावक, तिमीले सारै चेप्यौम तिमीबाट चेपिन तयार भएँसमाज, तिमीले ह्वात्तै हेप्यौम तिमीबाट नि हेपिन तयार भएँकिनकि, म स्कुलको करार शिक्षक हुँ । महिनौं बितेछन् हात रित्ता भएकाआफ्नै मान्छेहरु भित्ता भएकान कसैले सोध्यो न मैले भन्न सकेँ,म हिजोआज हरेक अभावमा छु,चारैतिरबाट चर्को […]
कविता : झ्याउ छ

दारु खाउँ, मलाई डर लाग्ने।दारु नखाउँ, साथी पिर मान्ने।खाँदा नी झ्याउ छ।नखाँदा नी झ्याउ छ। साथ दिउँ, पछि लागेको सम्झिन्छ।नदिउँ, पुगिमान भो भन्छन्।साथ दिँदा नी झ्याउ छ।साथ नदिँदा नी झ्याउ छ। बोलुँ बढी बोल्छ भन्छन्।नबोलुँ ठूलो भएछ भन्छन्।बोले नी झ्याउ छ।नबोले नी झ्याउ छ। काम नगरी बसौँ, काम नपाको भन्छन्।काम गरि रहुँ, अझै कति पुग्या […]