मंगलवार, ३ असार, २०८२

हङकङमा १०० किलोमिटर दौडिदै जुम्लाका सुनमाया, राज्यलक्ष्मी र धिरबहादुर

जुम्लाका सुनमाया बुढा, राज्यलक्ष्मी रावल र धिरबहादुर बुढा सहित प्रिया राई, निर्मला रावल र मान कुमार मगर पनि प्रतियोगितामा सामेल हुन हङकङ पुगेका छन्। ‘हङकङ १००’ अल्ट्रा म्याराथनका लागि टिम नेपालबाट सहभागी भएका छ जना मध्ये जुम्लाका तीनजना अल्ट्रा धावकहरूले एकसाथ प्रतिस्पर्धा गर्ने भएका छन्। जुम्लाका सुनमाया बुढा, राज्यलक्ष्मी रावल र धिरबहादुर बुढा सहित प्रिया […]

रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका रकम अपचलन गरेको अभियोगमा लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। त्यसमाथि बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश अधिकारीले धरौटीमा छाड्न आदेश दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटीमा छाड्न आदेश दिएको लामिछानेका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता […]

चन्दननाथ नगरपालिकालाई सचेत युवाको ध्यानाकर्षण

नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता, र दीर्घकालीन विकासका लागि भन्दै कार्यवाहक मेयर नवराज देवकोटालाई ध्यानाकर्षण गराइएको स्थानीय लोकेन्द्र गिरीले बताए। चन्दननाथ नगरपालिकालाई विकास, सुशासन र दिगो योजनाका लागि आवश्यक ठानिएका १५ मुख्य मागहरू सहित स्थानीय सचेत युवाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता, र दीर्घकालीन विकासका लागि भन्दै […]

आशिका तामाङ पक्राउ

अभिनेत्री तथा अभियान्ता तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो। आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउँदै आएकी आशिका तामाङ पक्राउ परेकी छिन्। अभिनेत्री तथा अभियान्ता तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो। केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि […]

आगलागीबाट जोगिएको रातो घरको वास्तविकता

घरको संरचनात्मक डिजाइन र सुरक्षाका उपायहरूले यो घर जोगिएको थियो। घरको छाना पुरानो ज्वलनशील ऐस्फाल्टबाट हटाएर जस्ताको बनाइएको थियो। वरपरको क्षेत्रफलमा ज्वलनशील पातपतिङ्गर हटाएर ढुङ्गा बिछ्याइएको थियो। साथै, घर अन्य संरचनाहरूबाट केही टाढा रहेकोले आगोले छोएन। सन् २०२३ को अगष्ट महिनामा अमेरिकाको हवाई राज्यको लाहिना शहरमा भयानक आगलागी हुँदा ११४ जनाको ज्यान गएको घटनाले संसारभर […]

माघी सँक्रान्ति र यसले उब्जाएका प्रश्नहरू

माघि संक्रान्तिले बिस्तारै थपघट हुँदै जाने भारी जाडो यामको परिवर्तनलाई समेत संकेत गर्ने गर्दछ। ज्योतिष विज्ञान अनुसार सूर्य धनु राशीबाट मकर राशिमा यो दिनमा प्रवेश गर्दछ भने सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ समेत यो दिन देखि प्रवेश गर्ने गर्दछ। पौष महिना बिदाई भएर माघ महिना शुरु भैरहेको छ। आजैका दिन माघ १ गते हामी माघी […]

जुम्लामा फुटबल विकासको लागि खुल्यो, ‘विनायक एकेडेमी’

विनायक क्लबका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमाल भन्छन्, “हामीले आठै पालिकाका बालबालिकालाई समेट्ने योजना बनाएका छौँ। फुटबल खेलका प्राविधिक पक्षमा दक्षता विकास गर्दै उनीहरूलाई नियमित अभ्यासका लागि प्लेटफर्म दिन्छौँ।” जुम्लाको खेल क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरिएको छ। फुटबल खेलको अध्ययन र अभ्यासका लागि समर्पण गर्ने हेतुका साथ ‘टिपटोय एकेडेमी’ सुरुवात भएको छ। यसको स्थापनाले अब […]

शिक्षण पेसा गर्व गर्न लायक कहिले बन्छ ?

ऐतिहासिक कालमा विभिन्न ऋषि मुनिहरुले आफ्ना शिष्यहरुलाई गुरुकुल शिक्षा प्रणालीमा आधारित शिक्षा प्रदान गर्थे। कसलाई शिक्षा प्रदान गर्ने, कसलाई नगर्ने भन्ने निर्णय गर्न गुरुहरु पूर्ण स्वतन्त्र हुन्थे। शिक्षित भैसकेपछि शिष्यहरुले गुरुदक्षिणा स्वरुप आफ्नो प्राण समेत संकटमा पारेर आफ्नो गुरुलाई खुशी बनाउँथे। गुरु द्रोणाचर्य र एकलव्यको प्रसङ्गलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ। पहिलो विश्वका केही देशहरु […]

ताजा समाचार