मंगलवार, ३ असार, २०८२

कविता : विमान सँगै विश्राम!

परिवार भेट्ने चटारोमा उडेको थिएँविमानसँगै विकल्पको बिन्दु केलाउँदैमस्तिष्कको विवादसँगै खस्किएजमिनतिर लेखान्तको विचारसँगै र,सकियो सास जीवनरेखाको पूर्ण विरामसँगै आमाको कल आयो‘आमा म पुग्छु बीस मिनेटमा’आँखा थाकेनन् आमाका तरसकियो पर्खाई बीस मिनेटकाबजारिएको जहाज छेउमै,जलेको शरीर बीस मिनेटसायद रोकियो घडी आमा,अब समय आउँदैन बीस मिनेट त सबै ठिकै चलेको छ लाग्थ्यो के थाहा ?उल्टो चलेको रहेछ यो समयभाग्यले […]

जुम्लाको शैक्षिक सत्र संशोधनको माग

०८१ वैशाख १९ गते जिल्ला समन्वय समिति जुम्लाका प्रमुखको अध्यक्षतामा आयोजित बैठक र मंसिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको थियो। हिमाली जिल्ला जुम्लामा शैक्षिक सत्रका कारण पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै साविकको फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्न माग गरिएको छ। शिक्षा विकास तथा समन्वय समिति जुम्लाका […]

छोराको जन्मदिनमा अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

अर्जुनले सहयोग थोरै होस् या धेरै, तर सही ठाउँमा पुगे भने यसले ठूलो राहत दिने बताए। उनले थपे, “यो शैक्षिक सामग्री लामो समयसम्म नपुग्न सक्छ, तर यसले ती विद्यार्थीहरूको लागि हौसला पैदा गर्छ।” जुम्लाको गुठिचौर गाउँपालिका-३ गर्ज्याङकोट गाउँका यूवा समाजसेवी अर्जुन कामीले छोराको जन्मदिनमा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आफ्नो छोरा सुप्रिम […]

लघुकथा: रोजगार

जब सडक खन्ने कामको शुरुआत हुन थाल्यो, कामदारहरू बाहिरबाटै ल्याइए, बाटो खन्ने मेसिन बाहिरबाट‌ आयो। गाउँमा सडक र नाला बनाउन ठेक्का खुल्यो। गाउँमा सडक र नाला बन्ने भएपछि एकातिर मोटरगाडी पुग्ने भयो भन्ने खुसिले रोजगार पाइने कुरामा गाउँले खुसि भएका थिए। अर्कोतिर काम खोज्न रोजगारीका लागि देश विदेश कतै जान नपर्ने भयो भन्दै गाउँका बुढापाका […]

दलित मुक्तिको मार्ग

सांस्कृतिक रूपान्तरणका लागि अन्तर्जातीय विवाह, सहभोज कार्यक्रम, सामूहिक मन्दिर प्रवेशलगायत ठुल्ठूला सामूहिक अभियान सञ्चालन गर्न जरुरी छ। संविधानले परिकल्पना गरेको समाजवादी व्यवस्थाको मूल प्रस्थानबिन्दु नै जातीय विभेदको अन्त्यलाई बनाउनुपर्छ। नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानुनी रूपमा निषेध गरिएको छ। यस्तो विभेदलाई संविधानले नै दण्डनीय भनेको छ। तैपनि व्यवहारमा विभेद यथावत् छ। जाति तथा उत्पत्ति, पेसा, […]

पुस हालेका सेल, टाट्या(पुरी) माघ खाने दिन

कर्णालीमा माघे संक्रान्तिकाे दिन विशेष परिकारहरु खाने चलन छ। ती परिकारहरु प्राय पुसकाे अन्तिम दिन पकाएर माघकाे पहिलाे दिन खाने गरिन्छ। त्यसैले ‘पुस हालेका सेल, टाट्या माघ खाने’ भनिएकाे हाे। माघे संक्रान्ति नेपालका विभिन्न समुदायले आ-आफ्नै तवरले मनाउने पर्व हाे। धेरैजसाे समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षकाे रुपमा पनि मनाउँदै आएका छन्। कर्णालीमा प्रचलित शांके संवतकाे […]

ताजा समाचार