शनिबार, २४ माघ, २०८२

कमला महरका तीन मुक्तक

तिम्रो अनि मेरो घरबार बनेपछिहाम्रो सुनौलो त्यो संसार बनेपछितिमी र म त एक हुनु नै छ सानू,म सुब्बा तिमी खरिदार बनेपछि। अरु भन्दा राम्रो हुने आश गरेपछिमेहनत र संघर्ष नै खास गरेपछिछुट्टै सपनाको संसार हुनेछ हाम्रोहामी दुबैले लोकसेवा पास गरेपछि। दाग बसे झैँ बसेको त्यो खत बनिदेऊतिमी भविष्य त तिमी नै विगत बनिदेऊबाँकी जिन्दगी जे […]

हाइकु कविता

१.सुखी र समृद्धनारामा हो सिमितदेश बर्बाद। २.भाषण तालीकहिलेसम्म मख्खलाज लजायो। ३.हिमाली हावामनमा शीतलताप्रकृति रस ४.पिरती हाम्रोअटुट र वाचा होतिम्रो र मेरो। ५.हाँसेको आहाक्या दामी सुहाएकोकाञ्जिरोवा त्यो। ६.हारेको छैनजीवनको खेलमाजित्नेछु मैले। ७.जिन्दगी मेरोजिउनु छ आफैंलेनछेक बाटो। ८.कर्णाली मेरोप्रकृतिको खानी होघुम्न आउनु। ९.भाषाको जन्मभएको भुमि हो योजुम्लाको सिञ्जा। १०.विभेद गर्छौंअहिलेसम्म पनिभन्दैनौं मान्छे।

कविता : मास्टर

ओइ मास्टर!तँ मास्टर होस्,मास्टरकै हैसियतमा बस्।तैंले खान पाइन नभन्हामीलाई धेरै भएछ भने खालास्तेरो मुख खानको लागि बनेको होइन,त्यो त घोक्रो सुक्नेगरी पढाउनको लागि बनेको हो,खानको लागि त हाम्रा मुखहरु आस परिरहेछन् तैंले लाउन पाइनँ नभन्हामीलाई कपडा धेरै भएछ भने लाउलास्तेरा पाखुराहरु ढाकिनको लागि बनेका होइनन्,ती त जोतिनको लागि बनेका हुन्,मुठ्ठी पारेर टाउकामाथि उठ्नको लागि तहाम्रा […]

जुम्ला ट्राफिक प्रहरीद्वारा छ महिनामा ६ लाख ७१ हजार राजस्व संकलन

प्रहरी सहायक निरीक्षक बिष्टले ट्राफिक नियम उल्लंघनमा कारबाही गर्नुको उद्देश्य राजस्व संकलन मात्र नभई दुर्घटना न्यूनीकरण गर्नु रहेको बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले पछिल्लो छ महिनाको अवधिमा ६ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। विभिन्न सवारी साधनहरूलाई नियम उल्लंघनका कारण कारबाही गर्दा यो राजस्व संकलन भएको हो। कार्यालयका प्रमुख तथा प्रहरी सहायक […]

ताजा समाचार