मंगलवार, ३ असार, २०८२

प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला सम्मेलन सम्पन्न, मान बहादुर कुँवर अध्यक्ष निर्वाचित

उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले मान बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ। प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला सम्मेलन पत्रकार महासंघको हलमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि भक्त बहादुर बुढाले प्रेस सेन्टर नेपालको नेतृत्वलाई सशक्त बनाउन जारी अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नेपाल पत्रकार महासंघका अध्यक्ष […]

भारतीय पक्षले जमिन अतिक्रमण गरेको पूर्व प्रधानमन्त्री झलनाथको दाबी

खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै […]

बलवान विगतले निम्त्याएका आयामहरू

छोटकरीमा भन्दा अलौकिक शक्ति नमान्नेहरु बढी यथार्थवादी हुन्छन्। उनीहरू आफ्नो अधिकांश समय वर्तमान मै हुन्छन्। उनीहरूमा अरुलाई जजमेन्ट गर्ने बानी हुँदैन।उनीहरू खुल्ला सोच राख्छन्। चराहरू चिरबिराउन थालिसके। घामको किरण पारी डाँडामा आउँदै छ। घरका दैलाहरु एक एक गरि उघ्रिदैछन्। क्याम्पसमा चहलपहल शुरू भैसक्यो। भुइँमा लम्पसार परेका सडकहरु विद्यार्थीहरुको सपनाको साक्षी छन्। सडकहरु आफू त कहीँ […]

ताजा समाचार