सोमबार, ८ पुष, २०८१

ताताेपानीमा पढाइ मेला

ताताेपानी गाउँपालिकाका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका यो मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन-सिप विकास र सृजनात्मक क्षमताको पहिचान गर्न केन्द्रित थियो। ताताेपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पहिलो पटक पालिका-स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ। यस अभिनव कार्यक्रमले स्थानीय स्रोतमाथि आधारित बालबालिकाको […]

३२ औं दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुल्यो

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूका अनुसार उपकूलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरूको स्तरवृद्धि र नियमावली अनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलन स्थगित भएको छ। आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूका अनुसार […]

जुम्ला प्रहरीद्वारा थुनुवालाई न्यानो कपडा वितरण

कार्यक्रमको विशेष सहयोगीका रूपमा जुम्लाको पातारासी गाउँपालिका -२ तल्फीका धन सिंह बोहराले आफ्नो आमाको सम्झनामा न्यानो कपडा प्रदान गरे। जिल्ला प्रहरी कार्यालय जुम्लाले हिरासतमा रहेका थुनुवाहरूलाई न्यानो कपडा वितरण गरेको छ। जुम्लाका डिएसपी छेदीलाल कामतीको नेतृत्वमा बिहिवार एक कार्यक्रम गरी १५ थान कम्बल र सिरक वितरण गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका […]

राज्यलक्ष्मी रावल जसको सफलतामा साखा सन्तान खुसी छन्

११ कक्षामा ट्युसन पढ्दा उनले अन्तर्राष्ट्रिय धावक हरि रोकायाका प्रशिक्षार्थीबाट उनको नाम सुनेकी थिइन्। ती गुरुहरूसँगको भेटले उनको दौड यात्रालाई गति दियो। जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङ्कोटकी राज्यलक्ष्मी रावलले आफ्नो छुट्टै परिचय बनाएकी छन्। १९ वर्षीया राज्यलक्ष्मी सात जनाको परिवारमा जन्मेकी हुन्। उनी जुम्ला बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन्। जीवनलाई नयाँ दिशातर्फ लैजानको लागि […]

ताजा समाचार