सोमबार, ८ पुष, २०८१

चिसोमा तातो कर्णाली कविता कन्सर्ट सम्पन्न

कार्यक्रममा वरिष्ठ जेष्ठ साहित्यकार परिमल जुम्लीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको महत्त्वपूर्ण विश्लेषण प्रस्तुत गर्दै कर्णाली क्षेत्रको सांस्कृतिक धरोहरलाई थप उजागर गरे। कला घर जुम्लाको आयोजना र चन्दननाथ मन्दिर परिसरमा भएको “चिसोमा तातो कर्णाली कविता कन्सर्ट” २०८१ भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको मौलिकता, भाषा, साहित्य, संस्कृति, र कलाको सम्मान र प्रवर्द्धनका लागि पहिलो पटक […]

ताजा समाचार