सञ्चारमन्त्री गुरूङद्वारा पत्रकार महासंघ जुम्लाका अध्यक्ष चाैलागाईँलाई बधाई
मन्त्री गुरूङले चाैलागाईँको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भने, “तीन संगठन मिलेर साझा उम्मेदवारी दिएर जित्नुभएको रहेछ। तपाईं र सम्पूर्ण टिमलाई बधाई छ। सफल कार्यकालको शुभकामना छ।” सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चाैलागाईँलाई बधाई दिएका छन्। मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा जुम्ला शाखाको अध्यक्षमा निर्वाचित […]
नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ : प्रधानमन्त्री
यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन्। ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]
फोटोग्राफीबाट जुम्ला चिनाउँदै नवलपरासीका राज अधिकारी
उनले जुम्लामा खिचेका संस्कृति र प्रकृतिका तस्वीरहरु अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल भएका छन्। पश्चिम नवलपरासीका फोटोग्राफर तथा वातावरण संरक्षणकर्मी राज अधिकारीका लागि जुम्ला दोस्रो घर हो। अध्ययनका शिलशिलामा केहि समय जुम्लामा बिताउँदा यहाँका पशुपंक्षी, डाँडापाखा तथा संस्कृति र सभ्यताले अधिकारीका मनमा अमिट छाप छोडेका थिए। उनले जुम्लामा खिचेका संस्कृति र प्रकृतिका तस्वीरहरु अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन […]
निर्मला शर्मा नेपाल पत्रकार महासंघको अध्यक्ष निर्वाचित
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी शर्माले १,१४४ मतान्तरले प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै अध्यक्षको पद जितेकी हुन्। नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी शर्माले १,१४४ मतान्तरले प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै अध्यक्षको पद जितेकी […]
चित्तौन कचेहेरीको दोस्रो संस्करण सम्पन्न
दोस्रो संस्करणको समापनअघि आयोजित नौ सत्रहरूमा उल्लेखनीय विषयवस्तुमा गहन छलफल र रचनात्मक प्रस्तुति भए। चितवनको नारायणी कला मन्दिरमा शुक्रबारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ शनिबार साँझ सम्पन्न भएको छ। कार्यक्रमले साहित्य, विज्ञान, कला, जलवायु परिवर्तन, र सामाजिक विषयहरूमा केन्द्रित विविध संवाद र प्रस्तुति मार्फत सहभागीहरूलाई आकर्षित गर्यो। दोस्रो संस्करणको समापनअघि आयोजित नौ सत्रहरूमा उल्लेखनीय विषयवस्तुमा गहन […]