सोमबार, ८ पुष, २०८१

सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी

आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवा आयोगमार्फत पदपूर्ति र बढुवा प्रक्रिया सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया सुरु गरेसँगै, स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको रजिस्ट्रार महतले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवा सम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ। यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनले विद्यार्थी भविष्य अन्योलमा, नेविसंघ

नेविसंघले आन्दोलनरत पक्ष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समयमै समाधान खोजेर विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न जोडदार अपिल गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले मिति २०८१ मंसिर ३ गतेदेखि सुरु गरेको आन्दोलनका कारण प्रतिष्ठानका शैक्षिक क्रियाकलाप अवरुद्ध हुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको नेपाल विद्यार्थी संघ (नेविसंघ) जुम्ला कार्यसमितिले जनाएको छ। […]

ताजा समाचार