जुम्लामा तातो कर्णाली कविता कन्सर्ट हुँदै
कला घर जुम्लाको आयोजनामा मंसिर ३० गते “तातो कर्णाली कविता कन्सर्ट” हुन लागेको हो। जुम्लामा चिसो मौसमलाई कविता र संगीतले तातो बनाउने तयारी भएको छ। कला घर जुम्लाको आयोजनामा मंसिर ३० गते “तातो कर्णाली कविता कन्सर्ट” हुन लागेको हो। जिल्लाका उत्कृष्ट १० कविहरूका कविताहरू वाचन गरिने यस कार्यक्रममा जुम्लाको भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण […]
मंसिर २८ र २९ गते चित्तौन कचेहरीको दोस्रो शृङखला हुँदै
कार्यक्रममा पाकिस्तानी लेखक वैज्ञानिक, अभियन्ता तथा वौद्धिक अगुवा डा. परवेज हुडबोयले विद्वत प्रवचन दिने चित्तौन कचेहेरीकी निर्देशक सरिता तिवारीले जनाकारी दिइन्। चित्तौन कचेहरीको दोस्रो शृङखला यहि मंसिर २८ र २९ गते हुने भएको छ। गत वर्षदेखि शुरु भएको चित्तौन कचेहरीको दोस्रो शृङखला नारायणगढको नारायणी कला मन्दिरमा हुने लागेको हो। आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना […]
रोमाञ्चक खेलमा कर्णालीको पहिलो जित चितवनको पहिलो हार
कर्णालीको तीन खेल मध्यको यो पहिलो जित हो भने चितवनको यो पहिलो हार हो। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो। कर्णालीको तीन खेल मध्यको […]