कविता: मेरो देश
लाली गुराँसले भरिएको फुलबारी हो, मेरो देशइश्वरलाई अर्पण गर्ने फूलबारी हो, मेरो देश विश्वलाई छानो सगरमाथाको मातृभूमि हो, मेरो देशसबैको ईश्वर गौतम बुद्धको जन्मभूमि हो, मेरो देश अरनिलले कोरेको सुन्दर बाटो हो, मेरो देशबलभद्रलले मरी मेट्ने एक योद्धा हो, मेरो देश सप्तकोशी गण्डकीको साना बेरो हो, मेरो देशचार जात छत्तीस वर्णको सेरोफेरो हो, मेरो देश […]
कथा: मोहका छायाँहरू
सबैले तिम्रो धन, तिम्रो सम्पत्तिलाई माया गर्छन्। यी सम्बन्धहरू, यी मोह, यी अपनत्व सबै पैसाको कारण हुन्। तिमीले घमण्ड गर्ने केही छैन। जीवनमा नाङ्गो आएको मान्छे नाङ्गो जान्छ। धन र घमण्डले तिमीलाई केही दिन सक्दैन। एउटा दुर्गम गाउँ, जहाँ प्राचीन समयदेखि नै मानिसको जीवन प्रकृतिका कठोरता र सामाजिक बन्धनसँग संघर्ष गर्दै आयो। त्यहीँ, एउटा साधारण […]
चिलगाडीमा नेपालगन्ज टु हुम्ला
हुम्ला डायरी -२ सानो छँदा बुबा आमाहरु प्लेनलाई चील गाडी भन्थे। चील अर्थात् आकासमा उड्ने पंछि, गाडी अर्थात सामान र मान्छे दुबै बोक्ने सवारी साधन। हामी चील गाडी भित्र थियौं। त्यो आकासमा उडी रहेको थियोे। हामी अनि हाम्रो सामान बोकिरहेको पनि थियोे। नेपालगन्जबाट हुम्ला यात्रा, गर्दा एक फरक र अनौठो अनुभव लिदै थियौं। जसले जीवनभरको […]
एनपीएलमा जनकपुरको विजयी सुरुवात
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए। उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार […]
एनपीएल विजेताले १ करोड ११ लाख रुपैयाँ पाउने
एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ। नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो। प्रतियोगिताको उपविजेताले ५० लाख पाउँछन भने तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ […]
कविता : सत्य
म सिङ्गो प्रमाण हुँ सत्यकोमसँग कसैलेअसत्य बोल्दा नि सत्य लाग्छ।कसैले चन्द्रमालाई सुर्य भन्दा नित्यही सत्य लाग्छ। म पागल हुँ या सज्जनदुनियाले खोला उल्टो बग्यो भन्दा निमलाइ त्यहि सत्य लाग्छ।एउटा अर्ध पागल आएरतँ पागल होस् भन्दामलाई त्यहि सत्य लाग्छ। सोच्छु म नै निराकार हुँफेरि निलो आकाश हेर्छुत्यही नै सत्य लाग्छ। पैसा माग्दै आएको एउटा पिडित हेर्छुआफ्नो […]