Poem: A tale of handsome girl of karnali from beauty to misery , wishing for freedom or final rest.
A girl Born in patriarchal karnali skiesA girl of beauty, with innocent eyesHer laughter used to vibrate melody through the pristine mountain airYet her fate was a shadow, heavy to bear.At nine, her childhood was swept awayObliged the culture of ray, married too late, the elder would say..At fifteen my parents made me brideHer groom, […]
कविता : विद्यार्थीलाई
विद्यार्थीलाईहाम्रो सेरोफेरो शिक्षणमा,बच्चालाई गाउँ लिई घुमाई दिँदाघरपालुवा जनावर शिक्षणमा,बच्चालाई घरमै लिई देखाई दिँदावाटर एनिमल शिक्षणमा,बच्चालाई नदीको तिरमा लिई दिँदा खानेकुरा शिक्षणमा,कक्षाकोठाको टेवल भरी खानेकुरा राखी दिँदासरसफाइमा गीत गाई दिँदासमस्या र समाधानमानाटक गरी दिँदा, विद्यार्थीलाई,किन चुप लाग भन्नू पर्ला ?किन चकचक नगर भन्नू पर्ला ?किन हल्ला नगर भन्नू पर्ला ?किन कुरा सुन भन्नू पर्ला ?किन ध्यान […]
कविता : आमा
सबको मनमा अटाएको तस्बिर एउटा सुन,साक्षी खाखी बोल्दैछु, म तारा अनि जुन,आज छु म तिम्रै कारण धन्य जन्मदाता,ईश्वरले अवतार रची देवी पठाए माताकोख भित्र आमा तिम्रो नौ महिनाको बास,सन्तानकै लागि तिम्रो धड्कन अनि सासअमृत चुसाई हुर्काएकी ममताकी खानीआँसु लुकाई आमा तिम्रो खुसी दिने बानी आमाबनी ईश्वर आयो दैव पनि तिम्ले नै जन्मायौ,राम, बुद्ध, कृष्ण नि […]