शनिबार, ३० फाल्गुन, २०८२

सन्तान गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन

छोराको छेउनेर पुग्दा ऊ जिवित छ जस्तो ठान्थे। धेरैले उपचार सम्भव छैन भेन्टिलेटरबाट बाहिर निकाल भन्थे। तर उनलाई ‘मेडिकल मिराकल्स’ पनि भइदिन सक्छ भन्ने एक एक सेकेन्डको आशा थियो। तिम्रा आँखाहरूमा सपना खेल्दै थिएर अझ खेल्न बाँकी नै थिएतिम्रा मस्तिष्कमा विचार डुल्दै थिएर अझ पनि डुल्न बाँकी थिएतिम्रो कोमल युवा अनुहारमासमयको छापतिमीभरि हिँड्दै थियोक्षितिजतिर पुग्न […]

ताजा समाचार