जुम्ला फुटबल क्लबलाई दोस्रो अमृत स्मृति कपको उपाधि
खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएपनि निर्धारित समयभित्र दोभान शान्ति युवा क्लबले गोल फर्काउन नसकेपछि जुम्ला फुटबल क्लबलाई उपाधि जित्न सहज बनेको थियोे। दोस्रो अमृत स्मृति फुटबल प्रतियोगिताको उपाधि जुम्ला फुटबल क्लबले जितेको छ। दोभान शान्ति युवा क्लब र जुम्ला फुटबल क्लबबीच फाइनल भएको थियोे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको पनि अन्तिम […]
भैलो खेलेर उठेको रकमले नौ टोलमा स्ट्रेचर वितरण
वडा नं ३ का विभिन्न टोलहरूमा वितरण गरिएका स्ट्रेचरहरूले जनताको लागि स्वास्थ्य सेवामा तात्कालिक सहायताको सुविधा पुर्याउने विश्वास गरिएको छ। जुम्ला जिल्लाको हिमा गाउँपालिका -३ मा यस वर्ष देउसी भैलो खेल एउटा समाजसेवी पहलमा बदलिएको छ। ‘राहदेव हरियाली देउसी भैलो टिम’ले देउसी खेलबाट संकलित रकमलाई सामाजिक हितका कार्यक्रमहरूमा खर्च गर्दै समाजमा एक सकारात्मक उदाहरण प्रस्तुत […]
दिगो स्वास्थ्यको लागि जनस्वास्थ्य जरुरी
जनस्वास्थ्य एक यस्तो विषय हो, जुन हाम्रो जीवनको सबै पक्षसँग जोडिएको छ। यसैले यसको संवर्द्धन नै सिङ्गो समाजको समुन्नति र स्वस्थ भविष्यको आधार हो। जनस्वास्थ्य भन्नासाथ हाम्रो ध्यान स्वास्थ्य सेवाका केही प्रमुख पक्षहरूमा जान्छ। जसले समाजको कल्याण र दीर्घकालीन स्वास्थ्य प्रवर्द्धनको लक्ष्य राख्छ। जनस्वास्थ्य विज्ञानले व्यक्तिगत मात्र नभई समूहगत स्वास्थ्यको सुरक्षामा ध्यान केन्द्रित गर्छ। जनस्वास्थ्यको […]
नाम्खामा संचालित जनस्वास्थ्य शिविर: विकटमा स्वास्थ्य सुधारको सेतु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गाउँपालिकाको सहकार्यले नाम्खाका जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन सहकार्य जरुरी रहेको उपकुलपति रावलको विश्लेषण छ। नेपालको कर्णाली प्रदेशको विकट क्षेत्र हुम्लाको नाम्खा गाउँपालिमा स्वास्थ्य सेवा दुर्लभ मानिन्छ। त्यहाँका बासिन्दाहरूले स्वास्थ्य सेवाको अभावमा दशकौं बाँच्नुपरेको अनुभव सुनाइरहेका छन्। नाम्खा गाउँपालिकाका स्थानीयहरूले हालसम्म पनि बिरामी परे […]