शुक्रबार, २९ फाल्गुन, २०८२

सांसद ज्ञानेन्द्र शाहीका अभिव्यक्तिप्रति माओवादीको आपत्ति

माओवादीले शाहीमाथि संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने आरोप लगाएको छ। सांसद ज्ञानेन्द्र शाहीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ। शुक्रबार एक पत्रकार सम्मेलन गस्दै सांसद शाहीले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा दिएको अभिव्यक्तिप्रति माओवादीको ध्यानाकर्षण भएको हो। माओवादीले शाहीमाथि संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक […]

ताजा समाचार