बुधबार, १० पुष, २०८१

परदेशी हुनुका पीडा

गाउँ, जिल्ला, अनि देशै छोड्नु पर्नेआँसु र पसिनाका थोपा थोपा जोड्नु पर्ने,परदेशी हुनुका पीडा एक एक सिक्का र मोहोर जोडेरआमा, बा, श्रीमती,लालाबाला चटक्कै छोडेरहिँड्नु पर्ने,यीनै हुन,परदेशी हुनुका पीडा बिर्सेर आफूलाई,सम्झेर अरुलाईम तिम्रै हुँ,तिमी मेरै हौभन्नेलाई पनिछोडेर हिँड्नु पर्नेपरदेशी हुनुका पीडा घरमा परिवार अनि आफन्तसिकिस्त हुँदा पनि,भेट्न नपाउने,मुद देख्न नपाउने,जान नमिल्ने छोडेर,घाउमा मलम लाउन नपाउनेम हुँ […]

मीन भामको ‘शाम्बाला’लाई टर्कीमा उत्कृष्ट अवार्ड

निर्देशक भामलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ भने, अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। निर्देशक मीन भामको फिल्म ‘शाम्बाला’ले टर्कीको १२औं बोसफोरस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ठूलो सफलता हासिल गरेको छ। निर्देशक भामलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ भने, अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। यसअघि लोकार्नोमा समेत अवार्ड जितिसकेकी […]

ताजा समाचार