सोमबार, ८ पुष, २०८१

संसारको कडा मेहनतबाट फलाइने मार्सीधान

संसारको अग्लो स्थानमा फल्ने मार्सी धान घर भित्र्याउन संसारकै कडा मेहनत गर्नुपर्छ। जसलाई यसको व्यवस्थित क्यालेन्डरले पनि पुष्टि गर्छ। चर्चित हाइअल्टिच्यूड ब्रान्ड मार्सी धान घर भित्र्याउन थालिएको छ। किसानहरुलाई दशैको भोलिपल्टबाट धान भित्र्याउने चटारो सुरु भएको हो। यतिबेला किसानहरु आफ्ना जिउलाका धान ढाल्न, चुट्न र भित्र्याउन व्यस्त छन्। जिल्ला स्थित आठवटै पालिकाका किसानहरु धान भित्र्याउने […]

ताजा समाचार