आईतवार, ८ चैत्र, २०८२

कविता : परिवर्तन या परिवार तन?

परिवर्तनको आशामा बन्दुकउठाएको यो हातहरूमा आज नीबारुद कै गन्ध बसाउँछ!सायद यही गन्धको असरले होलामेरो हातले तिम्रो धाराको पानी छुन मिल्दैन। अधिकारको चाहामा जङ्गल पसेको यो पाइलाहरूमाआज नी गोलीकै छर्रा बिझाउँछ!सायद यही छर्राको दुखाइले होलामेरो पैतालाले तिम्रो आँगनमा पाइला टेक्न मिल्दैन। तिमीलाई बधाई छ ‘दलितहरूको मसिह’,१७ हजारको छातीमा टेकेर तिम्रो सिंहासनलेझण्डा फरफराएको छ। दलित, जनजाति, महिला, […]

ताजा समाचार