शनिबार, २१ चैत्र, २०८२

कविता : परदेशीको दशै

उता साँच्चैको दशैयता मोबाइलमा दशै यता बिहानको अलराममा दशैउता तिथि र तथ्यमा दशै यता निधारमा जिम्मेवारीको,अनि काँधमा भारीको दशैउता निधारमा टिकाको दशै यता फोन कलमा दशैउता टीका र जमरामा दशै यस्तै हो म, हामीपरदेशीको दशै यो रहर होइन, हो बाध्यताबाध्यताको कसीमा बाँधिएका छौं सरकार हामीलाई हरदिनत्रिभुवन विमानस्थलबाटलखेटिरहेछ कतै टाढाअनिमोबाइलको स्क्रिनमादशै मनाउन विवस छौं। (तातोपानी -१ […]

कविता : “उपहार “

सत्यको विजयसँग जोडिएकोआदिमकथा!हुनेखानेहरुको लागि जयजय पछि विजयमापरिमार्जन र परिस्कृत भएको छ आज।राक्षसहरुको सवर्नासको सम्झनालेनव राक्षसहरु अंकुरण हुँदैछन् शोषणका खलियानबाट।अनि मात्र गरिवीको उपहारबोकेर आउँछ तिम्रो उत्सव।। शरिरका वस्त्रले पालुवा फेर्न नपाउँदैजिन्दगीले पूरा यात्रा हेर्न नपाउँदैमिठो भोजनको स्वाद चाक्न नपाउँदैसबैसँगको भेटघाटलाई बैना राखेरखालि पेट, नांगो शरीर सँगैसम्बन्ध बिच्छेदको अटुटउपहार बोकेर आउँछ कठोर विपत्ति।।अनि बनाइदिन्छ घरवारविहीन।। एक टुक्रा […]

माया निर्भीकका चार मुक्तक

१. अमूल्य समय जान्छ खेर केही हुँदैन।दिन रात उसकै तस्बिर हेरेर केहि हुँदैन।।कोइला गए हिरा आउँछ, मनलाई सम्हाल्नुस्छोडि जाने मान्छेलाई सम्झेर केहि हुँदैन।। २. बनौंला हामी मुना र मदन भनाइ मात्र हो।साँच्चै यस्तो प्रेम गर्ने को छन् भनाइ मात्र हो।।घात गरेर जानेहरू कसरी बाँच्थे नत्र,दुइ मुटुको एउटै धड्कन भनाइ मात्र हो।। ३. बसेका छन् शरीरमा […]

ताजा समाचार