सधैभरि जिउँ लाग्ने ममता जिन्दगीको
विश्व मानसिक स्वास्थ्य दिवस विशेष बसन्तको छहारीजस्तै नविनता जिन्दगीकोसधैभरि जिउँ लाग्ने ममता जिन्दगीको छहारीमा वरपिपलको बस्दा दुःख बिर्साउनेसुख दु:खसँग आखिर फेरी मित्रता जिन्दगीकोसधैभरि बाँचु लाग्ने ममता जिन्दगीको उत्साह र उमङ्गलाई चाह हुन्छ पाउने सबकोतर आखिर हाँसो र आँसु सम्भाव्यता जिन्दगीकोसुख दुःखसङ्ग आखिर फेरि मित्रता जिन्दगीको नौलो सपना देख्ने, चाहना साँच्ने संसार यै रहेछआँधी र हुरी […]