सोमबार, ८ पुष, २०८१

कविता : परदेशीको बिगुल

कसरी भुलाउँछ र यो नेपाली मुटुकोक्यामरामा कैदिएको तस्विर,यी पसिनाका थोपाहरूले बनेका,साना महलहरुमा बस्ने,मिहिनेत र मानवताका धनीहरूजीवन स्तर सुधार नगरेसम्म। हो देखिन्थे यी घरहरुमा,परिवारसँगै बसेका मान्छे,दिनहुँको भोकले न पोलेसम्म ! हो हुन्थ्ने नि यी कच्ची घरहरू पनि महल,देश भ्रष्टाचारी र बेरोजगारीकोभुमरीमा नफसेको भए। छ यिनीहरूको पनि घरमै बस्ने रहर,के गर्ने, ऋण समेत पाइँदैनयहाँ साहुको खेतमा नडढेसम्म। […]

चाडपर्वको बेला सन्तुलित आहारमा कसरी ध्यान दिने?

दशैमा हामी धेरै मासु खान्छौं जसले हामीलाई कब्जियत हुने, टाउको दुख्ने, आँखामा समस्या आउने, हड्डीहरू कमजोर हुने, थकान लाग्ने, सास गन्हाउने र पेटका समस्याहरू हुने गर्दछन्। एक स्वस्थ वयस्क व्यक्तिले दिनमा ९० ग्राम मासु खान सक्छ। एक पटकमा ३० ग्रामको हिसाबले दिनभरिको खानामा मिलाएर दैनिक ९० ग्राम खान सकिन्छ। तर पकाउँदा भने ध्यान दिनुपर्छ। सन्तुलित […]

ताजा समाचार