बाढीपहिरोमा परि ज्यान गुमाउने खेलाडीको सम्झनामा दीप प्रज्वलन
दिवस बानिया, प्रियंस आचार्य, अनुपम धमान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परी निधन भएको थियोे। बाढीपहिरोमा परी ज्यान गुमाएका खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरेको हो। असोज ११ र १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका – ३ स्थित वाल्सत्यदेवी उच्च […]
फुलपातीको अवसर पारि जुम्लाको गुठिचाैरमा घोडा दौड प्रतियोगिता हुँदै
प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार, द्वतीय हुनेलाई १० हजार र तृतीय लाई ५ हजार पुरस्कार उपलब्ध गराइनेछ। फुलपातीको अवसर पारी साताैँ जुम्ली घाेडा दाैड प्रसिद्ध पर्यटकीय गन्तव्य गुठिचाैरमा हुने भएकाे छ। हरेक वर्ष फूलपातीका दिन हुँदै आएकाे घाेडा दाैड यसपाली गुठिचाैरमा हुन लागेकाे हाे। सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत गुठिचाैरमा साताैं घाेडा दाैड प्रतियोगिता कर्णाली […]
कविता : यो देश कहिले उत्सव मनाउँछ?
नजिकै आएको दशैँ पनिसायद खिन्न भएको छदेश डुबानमा परेको देखेरदेशको राजधानी डुबेको देखेरपहाडका अङ्गहरू पहिरोसँगैखसेको देखेर ! हर्ष उल्लासको पर्व पनिदु:खमय भएको छयतिबेला पुरै देश रोएको छतर शासक खित्ता छाडेर हाँसिरहेछ!लज्जास्पद! रुपमा बाढीको आक्रान्तलेपहिरोको आक्रान्तलेजनता तर्सिएका छन्जनता मारिएका छन् अलपत्र छन्, केही मानिसबागमतीको भेलमासुनकोसी, त्रिशुलीको भेलमाखहरे खोलाहरूले हेर्दाहेर्दै बगाएका छन्मानिसहरूहेर्दाहेर्दै पहिरोमै पुरिएका छन्केही थान अभागी […]