जुम्लामा चंगा महोत्सव
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चंगा महोत्सवको उद्घाटन गरेका थिए। जुम्लामा चंगा महोत्सव सम्पन्न भएको छ। संस्कृति संरक्षण र संवर्द्धन समितिको आयोजनमा जुम्लामा तेस्रो चंगा महोत्सव सम्पन्न भएको हो। बालबालिकाहरुले भाग लिने गरेको चंगा महोत्सव तीन वर्षदेखि निरन्तर हुँदै आएको छ। मञ्चका संयोजक महेन्द्र कार्कीले बताए। उनल भने, ‘६० जना बालबालिकाले चंगा महोत्सवमा भाग लिएका […]
कविता : वास्तविकता के हो?
महलमा बस्नेलाई के थाहाझुपडीको बसाइ कस्तो हुन्छ भनेर,सुख पाउनेलाई के थाहादुःख पाएको जिन्दगी कस्तो हुन्छ भनेर हाँस्नेलाई के थाहारोदनको पीडा कस्तो हुन्छ भनेरमहलको माया साट्नेलाई के थाहाझुपडीमा पनि माया साटिन्छ भनेर वास्तविकता नबुझ्नेलाई के थाहावास्तविकता के हो भनेरवनावटी मायामा रम्नेलाई के थाहावास्तविकताको माया कस्तो हुन्छ भनेर। जुम्लामा १०१ वर्ष प्यारो बुढी आमासँग पहिलो पटक भेटेको […]