सोमबार, ८ पुष, २०८१

जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिरमा नयाँ लिंङ्गा, दशै सुरु

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ भने भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ। जुम्लाको प्रसिद्ध चन्दननाथ, भैरवनाथकाे मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलनअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिंगा फेरिएको हो। असोज १४ गते चन्दननाथ-३ ढाँड थपालाको […]

२०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार मानदत्त रावललाई

१४ वषर्षदेखि पत्रकारितामा क्रियाशील रावल जुम्लाबाट दैनिक प्रकाशनमा रहेका हुने कर्णाली पाेष्ट दैनिकका सञ्चालक र सम्पादक हुन्। २०८१ को स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावललाई प्रदान गरिने भएकाे छ। प्रतिष्ठानले जुम्ला र बाँकेमा प्रदान गर्दै आएकाे तेस्रो संस्करणको पुरस्कार पत्रकार रावललाई प्रदान गरिने भएकाे हाे। ०८१ असाेज १६ गते प्रतिष्ठानका सल्लाहकार महेश […]

ताजा समाचार