शनिबार, ३० फाल्गुन, २०८२

हिमाली जिल्लामा हवाई यातायात सर्वसुलभ हुनुपर्छ, नेविसंघ प्रवक्ता सेवुवाल

सेजुवालले हिमाली जिल्लामा हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको बताए। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सडक पहुँच नभएका हिमाली जिल्लाहरूमा चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन पनि माग गरेको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालले हिमाली जिल्लामा हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको बताए। उनका अनुसार […]

आउ विचारको जग भत्काउने आँट गरौं

संसारमा त्यति मात्र सम्बन्ध छन्,जति देखेका छन्या, सम्बन्धमा त्यति मात्र प्रेम छन्,जति लेखेका छन्प्रेममा त्यति मात्र भावना छन्,जति पोखिएका छन्या,भावनामा त्यति मात्र विचार छन्,जति सुनिएका छन् हामी बाँचेको समाजको वजन त असन्तुलित छ,यही समाजमा हुर्केको हाम्रो सम्बन्धमा उतारचढाव हुनुकसरी नौलो कुरा बन्यो ?सम्बन्धमा प्रेम,प्रेममा भावना,भावनामा विचारहाम्रो पनि थियोतर हाम्रो सम्बन्धत्यागको प्रतिबिम्ब कसरी बन्यो? हरेक रित […]

ताजा समाचार