सोमबार, ८ पुष, २०८१

जुम्लाको ताताेपानी गाउँपालिका साक्षर घाेषणा

घरधुरी सर्वेक्षण २०८१ अनुसार कूल जनसंख्याकाे ९५.७७ प्रतिशत नागरिक साक्षर देखिएको छ। जुम्लाकाे ताताेपानी गाउँपालिका साक्षर गाउँपालिका घाेषणा भएकाे छ। ताेकिएका १२ वटा सूचक पूरा गरेसँगै साेमबार ताताेपानी गाउँपालिका साक्षर घाेषणा गरिएकाे हाे। घरधुरी सर्वेक्षण २०८१ अनुसार कूल जनसंख्याकाे ९५.७७ प्रतिशत नागरिक साक्षर रहेकाे सुनिश्चित भएपछि ताताेपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत तीर्थ […]

चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा जुम्ला बजार ल्याइयो

जंगलबाट ल्याउने तीनवटै लिङ्गाको फरकफरक नामाकरण गरिएको पाइन्छ। जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा खडा गरिने लिङ्गा तान्ने काम सकिएको छ। सोमबार बाजागाजा सहित, हर्ष बढाई गरेर लिङ्गा तान्ने काम सम्पन्न भएको हो। हरेक वर्ष असोज कृष्ण त्रायदशीका दिन लिङ्गा तान्ने रित परापुर्वकालदेखि नै चलिआएको स्थानीय चित्रलाल श्रेष्ठले बताए। ‘प्रत्येक वर्ष तीनवटा नयाँ र एउटा पुरानाे लिंगोलाई […]

हावर्डमा पलाएको ‘कर्णाली’ मन

दशौं पटक विज्ञापन गर्दा पनि डाक्टर आउँदैनन्। परिणाम आजका दिनसम्म पालिकामा डाक्टर उपलब्ध छैनन्। संसारभर चिकित्सा विज्ञानमा तिव्र परिवर्तन र उच्चस्तरीय सेवा प्रवाह भइरहेको अवस्थामा कर्णाली डाक्टर विहिनताको विलौना गरिरहेको छ। यद्यपि जुम्ला सदरमुकाममा डाक्टरको अभाव छैन। पोखराका डाक्टर प्रदिश पौडेल ३० वर्षका भए। उनी हाल अमेरिकाको हावर्ड विश्वविद्यालयको ‘हावर्ड मेडिकल स्कुल’को ‘ग्लोबल हेल्थ डेलिभरी’मा […]

ताजा समाचार