सोमबार, ८ पुष, २०८१

कथा : लक्ष्य

ऊ लेख्न थाल्यो कथा, कविता, र जीवनका अनुभवहरू। लेख्नाले उसलाई शान्ति र सन्तोष दियो। मगर गाउँमा सन्जय नामको एक युवक थियो। सन्जयले सधैं नयाँ सपना देख्न रुचाउँथ्यो। ऊ एक सामान्य किसानको छोरा थियो, तर उसका सपना भने सामान्य थिएनन्। उसले सोच्दथ्यो, म ठूलो शहरमा जान्छु र त्यहाँको जीवन अनुभव गर्छु। एकदिन, सन्जयले आफ्नो सपनालाई पछ्याउने […]

बाढी पहिरोमा परि देशभर कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ। शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्। बाढीमा फसेका सयौँ मानिसहरूको […]

कविता : तिमी के चाहन्छौ ?

हो, म अछुत पात्र हुँ!यो छुत भनिने समाजकोहो, म थोपा मात्र हुँ!यो अदभुत भनिने सागरकोम वैचारिक पानामा सिमित छुतिम्रो मस्तिष्कमा होइनम इतिहासको शास्त्रमा सामेल छुतिम्रो शताब्दीमा होइन। तिम्रो भगवानको मूर्तिमा मेरो हत्केलाकाे खत बसेका छन्।तर तिम्रो मन्दिरको आँगनमा मेरो पाइलाको छाप कहिले परेन!तिम्रो भकारीको अन्नमा मेरो हलोको डाप धसिएका छन्।तर तिम्रो घरको गोरेटोमा मेरो रगतको […]

प्रधानमन्त्रीको उपस्थितिमा कर्णालीसँग मातृ-शिशु स्वास्थ्यमा सहकार्य गर्न सम्झौता

हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन […]

रेबिज: जनावरको टोकाइबाट हुने संक्रमण

विश्व रेबिज दिवस रेबिज रोगको असर मानिसको दिमागमा पर्छ। रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ। रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ। रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शतप्रतिशत मर्दछन्। रेबिज मुख्यतया एसिया र अफ्रिकाका एक सय ५० भन्दा बढी देश र क्षेत्रहरूको […]

ताजा समाचार