आईतवार, १७ फाल्गुन, २०८२

गजल

मानिसबाट आफ्नोपनको आभास हुनेछ,आफ्नो सोच्न थाल्यो फेरि निराश हुनेछ। न केही गर्न दिन्छन्, न नगरी बस्न दिन्छन्,चल्ता फिर्ता मान्छे जिउँदो लास हुनेछ। माहिर छन् यिनीहरु रुप बदल्छन्, भेस बदल्छन्,फाइदा अनुरुप बिग्रह हुनेछ, फेरि समास हुनेछ। कहाली लाग्दो एक रात हुनेछ, मडारिएको बादल हुनेछ,एक मुठ्ठी सास गएपछि, मात्र एउटा पंछी आजात हुनेछ।

ताजा समाचार

गजल

गजल