सोमबार, ८ पुष, २०८१

कविता : बोलेर नथाकेको मान्छे म

बोलेर नथाकेको मान्छे मआजकल मौनतामा हराउने गर्छु।बोलु त आखिर के भनी बोलू?अनि सुनाउँ त आखिर कसलाई सुनाउँ? म छु सबैका लागि,कोही छैन मेरो लागि।नितान्त एक्लो,रातमा चम्किने जुनकिरी जस्तै,छट्पटाउँछु अँध्यारोमाअनि फेरी मुस्कुराउँछु दिनको उज्यालोमा। भन्छिन्, आमा भाग्यमानी हुनुअभागी खप्पर मेरो,देखिन्छ जताततै पीडाको समुद्र मात्रैसक्दिनँ मनको व्यथा सुनाउनसाथी भाइ अनगिन्ती खुसी साट्छन् आपसमातर निरश छन् मेरा दिन […]

जब नदीका दुई किनारा भयौं

तिम्रो साथ पाउँदै अगाडि अगी बढ्दै गर्दा धेरै कुराहरु सिक्न र सिकाउन पाएँ। पाउन र त्याग्न पाएँ। चिन्न र चिनाउन पाएँ। वर्ष फेरियो। तिमी फरियौ। उमेर फेरियो। यो गाउँठाउँ फेरियो। तर हेर त म जहाँको त्यहीँ छु! तिमी त वर्षसँगै अघि बढेर एक्लै गयौं। तर मलाई हेर त तिमीले छोडेको त्यहीँ पुरानो ठाउँमा छु। हाम्रो […]

ताजा समाचार