सोमबार, ८ पुष, २०८१

आठ वर्षका बालक कृतज्ञ देवकाेटाको आश्चर्यजनक प्याराग्लाइडिङ उडान

आठ वर्षका बालक कृतज्ञ देवकाेटाले आश्चर्यजनक रुपमा प्याराग्लाइडिङ गरेका छन्। यतिबेला जुम्लाको गुठीचौर गाउँपालिकाले प्रसिद्ध पर्यटकीय स्थल गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरिरहेको छ। यस अघि गरिएको परिक्षण उडानको सफलता पछि पालिकाले महोत्सव गरेर पर्यटकको ध्यान खिचेको हो। महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागिता जनाएर प्याराग्लाइडिङमा रमाइरहेका छन्। यसैबीच आठ वर्षका बालक कृतज्ञ देवकाेटाले आश्चर्यजनक रुपमा […]

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानको शतप्रतिशत नतिजा

बीपीएच दोस्रो ब्याजका १८ जना विद्यार्थीले परीक्षा दिएकोमा १८ जना नै पास भएका छन्। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान स्वास्थ्य क्षेत्रको उत्कृष्ट शिक्षा दिने संस्थाको रुपमा स्थापित हुँदै गएको छ। प्रतिष्ठानबाट पढाइ पुरा गरेका विद्यार्थीले विभिन्न परिक्षामा आफ्नाे अब्बलता देखाइरहेका छन्। यसैबीच मिति २०८१ असोज ०१ गते देखि ०५ गते सम्म एड्भान्स एजुकेशन एण्ड इनोमेटीभ रिर्सच […]

कविता : गन्तव्य फेरियो

धेरै गुनासा छन्, तिमीसँगतर,कसैको अगाडि पोख्न सकेकाे छैनसबै कुरा जान्दा जान्दै रोजेको हुँ तिमीलाईआफैलाई दोष दिनु बाहेक विकल्प छैन। आफैलाई दोष दिँदै भन्छु,टाढा बस्न खोज्दाखोज्दैकिन नजिक हुन पुगेँ?किन सकिनँ आफ्नो भावनाहरू समाल्न?थाहा थियोे एकदिन छुट्नु नै छ भनि,किन तिम्रो लत लगाउन पुगेँ? आफूलाई गाह्रो हुने बनाएँ नचाहेर,कसैसँग बोल्दा तिमी गाह्रो हुने मलाईअरुको समिप गएको कसरी […]

अध्ययनका साथै घुमफिर र दौडमा रुचि राख्ने लोकमणी

पाँच हजार मिटरको दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेका उनले आफ्नो रुचिकै क्षेत्रबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वर्ण पदक दिलाए। बाजुराका लोकमणी बोहरा २० वर्षका भए। बुढीगंगा नगरपालिका -६ नौबिस, सायलका उनी हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ पब्लिक हेल्थ अन्तर्गत बीपीएच दोस्रो वर्षमा अध्ययनरत छन्। छ जनाको परिवारका सदस्य रहेका उनका दुई दाइ […]

ताजा समाचार