मंगलवार, ९ पुष, २०८१

अन्तर मेडिकल कलेज स्तरीय खेलकुदमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ११ स्वर्णसहित २१ पदक

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियोे। अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २१ वटा पदक विधामा जीतेको छ। कुल २१ वटा पदक जितेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ वटा स्वर्ण पदक जितेको छ […]

निजामती सेवा दिवसमा नेपाल राष्ट्रिय कर्माचारी संगठनद्वारा बिरामीलाई हर्लिक्स विरतण

निजामती सेवा दिवसका अवसर पारी नेपाल राष्ट्रिय कर्माचारी संगठनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ बिरामीलाई हर्लिक्स वितरण गरेकाे छ। जुम्ला । निजामती सेवा दिवसका अवसर पारी नेपाल राष्ट्रिय कर्माचारी संगठनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ बिरामीलाई हर्लिक्स वितरण गरेकाे छ। २१ ओैं निजामती सेवा दिवसका अबसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले ७० जना […]

सन्दुक रुइतको उपस्थितिमा प्रतिष्ठानले आँखा अस्पताल सुरु गर्दै

अहिले हातद्वारा गरिने अप्रेसन सुरु हुनेछ भने पछि फेको प्रविधिबाट अप्रेसन गर्ने गरि योजना अघि बढिरहेका छन्। उनका अनुसार यो नयाँ प्रविधि पाइपलाइनमा छ। आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुँदैछ। जुम्ला । लामो समयदेखि निरन्तर प्रयास हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन। आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख […]

बिर्सिएको अतित

ए यादहरु हो,तिमी मसँग नआओ,मैले अतित बिर्सिसकेँ,तिमी सम्झाउन नआओ,अतित बिर्सेपछि,जिउन सजिलो हुनेरहेछ ,हो आजभोली मलाई यस्तै भइरहेछ,तर तिमी यो जिन्दगीलाई,उही विन्दुमा अल्झाइरहन नआओ । यहाँ,मैले ढोका बन्द गरेर बसेको छु,अझै भन्दा,ढोकामा भोटे ताल्चा पनि मारेको छु,अतितहरु फर्केर नआउन भनेर नै,मैले यो सब गरेको छु,किनकि,मलाई अतित फर्काउनै मन छैन। मैले अतित बिर्सनको लागि,भोटे ताल्चा मात्र होइन,मेरो […]

ताजा समाचार