देशभरका मेडिकल विद्यार्थी जुम्लामा

यो खेलको आयोजनाले कर्णाली दुर्गम होइन भन्न मानसिक निर्माण गर्न सहयोग पुग्ने हुनले यसको ख्याती झनै बढ्नेछ। त्यसैले देशभरबाट विद्यार्थी जुम्ला बोलाउने कोसिस गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेपछि देशभरका मेडिकल विद्यार्थीहरु जुम्ला पुगेका छन्। आइतबारदेखि सुरु भएको अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन देशभरका मेडिकल विद्यार्थीहरु […]
बेग्लै विचार

जसलाई मायाको सुख महसुस गर्ने आट छ, उसैलाई विछोडको पीडा खप्ने सहनशिलता उत्तिकै महत्त्वपूर्ण छ। जो बन्द कोठामा बसेर आफैले आफैलाई धिकार्दै छ। विगतमा घटिसकेका घटना सम्झेर अमुल्य वर्तमानलाई नकार्दै छ। जसलाई थाहा छैन कि भविष्यमा के छ लेखिएको? स्वतन्त्रतालाई अंगाल्दै आफ्नो उद्देश्य खोज्ने क्रममा पापी समाजद्वारा हेपिएको र हारेछु भन्दै निरास कहिल्यै नहुनु तिमी। […]