सोमबार, ८ पुष, २०८१

कविता : क्रान्ति गर्न मन लाग्छ

म मान्छे हुँभनेर तिमीलाईकुन युगसम्म भनिरहनु पर्ने हो ?तिमीले स्वीकार नगरे पनिस्वीकार गर्न बाध्य पार्न म छ मलाई तिमीले हेपेकोतिमीले चेपेकोयुगौं युग बितिसकेको छअब न हेप्न पाउँछौंअब न चेप्न पाउँछौंकिनकि म क्रान्ति गर्दैछु । तिमीले बनाएका मान्छे मान्छेबीचकासिमानाहरू र ती सिमानाका खम्बाहरूभत्काउन मन छ । जब-जब जातको नाउको विभेद गरिन्छसहनै नसक्ने अपहेलना गरिन्छतब-तब मलाई क्रान्ति […]

जुम्लाको पातारासी-५ बालमैत्री स्थानीय शासन वडा घाेषणा

जुम्लामा ६० वटा वडा छन्। पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा हुने दोस्रो वडा हो। तथापि उक्त वडा जुम्लाको पहिलाे बालविवाह मुक्त वडा घाेषणा भएकाे थियाे। जुम्लाकाे पातारासी गाउँपालिका -५ बालमैत्री स्थानीय शासन वडालाई घाेषणा गरिएकाे छ। शुक्रबार एक भव्य समारोहको आयोजना गरि बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो। बालमैत्री स्थानीय शासन वडा घाेषणा […]

कथा : गरिबी

सीताले जसोतसो बाआमालाई सम्झाएर विदेश जाने नै भई। अर्को दिन बिहानै आँखाभरि आँसुगरि आफ्नो घरलाई कैयौंपटक फर्की फर्की हेर्दै आफ्नो घर, परिवार, देश छोडी र नचिनेको नदेखेको त्यो बिरानो ठाउँ गई। धेरै वर्ष अगाडिको कुरा हो। पहाडी भेगमा रहेको एउटा सानो बस्ती थियो। त्यही बस्तीमा एउटा गरिब परिवारको सानो झुपडी पनि थियो। त्यहाँ सीता, गीता […]

ताजा समाचार