सोमबार, ८ पुष, २०८१

राज्यको किनारामा हुम्ला

सिंहदरबारभित्र कुर्सीमा जो सुकै अवतरण होस हुम्लालाई त्यसले खासै छुँदैन। संविधान नयाँ बनोस पनि हुम्लालाई त्यसले समेट्दैन। देशमा संविधान छ तर जनताले संविधानको अनुभूति गर्न पाएका छैनन्। नेपाल कति बन्यो, कति बिग्रियो? भन्ने प्रश्नमा विवेचना गर्नू खास्सै उपयुक्त देख्दिनँ। किनभने यहाँ ठग्ने गाउँका हाँडीघोप्टेहरूले कहिल्यै उभोँ लाग्न दिएनन्। डोल्पाको जीवन कथा समेटिएको सिनेमा ‘क्याराभान’ हेरेर […]

म कलियुगकाे कृष्ण

अलिअलि जलपानकाे ताल, अलिअलि बाजाकाे राग यी सबैकाे मात्रा मिलेकाेले म मामा भन्दा एक कदम अगाडि छु। म समय हुँ। म समय समयमा जन्मिन्छु। म हरेक साल जन्मिन्छु। हरेक साल जन्मिने मलाई हेर्नुछ भने कृपया जुम्ला आउनुहाेस्, जम्मा २४ घण्टाकाे समय मिलाएर। त्यसपछि देख्नुहुनेछ म जन्मिएको, हुर्किएकाे र मैले कंश नास गरेकाे। प्रश्न उठ्न सक्छ […]

एकदिन विद्यार्थीसँग सिद्धगुफा घुम्न जाँदा

स्कुलबाट हेर्दा निकै ठूलो चट्टान भएको ठाउँ नै सिद्धगुफा रहेछ। कठिन उकालोपछि निगालोको झार छिचोल्दै त्यहाँसम्म पुगेपछि एक खालको छुट्टै आनन्दानुभूति र उमंग छाएको थियो। ‘नजाउ पर आउ ओर ओर, तिम्रो म छु मेरो त को छ र ? सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छकी जिन्दगानीमा…।’ बिहान साढे पाँच बज्दा नबज्दै परेको मसिनो पानीले यो गीतको […]

ताजा समाचार