सोमबार, ८ पुष, २०८१

जुम्लाको रोपाइँ जात्रा विशेष एक दिने डायरी

स्थानीय पहिरन धोति चोलो, कालो काम्लो र स्याकु ओढेर रोप्नेरी बनेका पुरुषहरुले विभिन्न किसिमका कलात्मक प्रस्तुतिहरु देखाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए। बजारका पसल अरु दिनभन्दा विशेष थिए। प्राय पसल अगाडि रेडिमेड खाना:- जेरी, पुरी, पकौडा, मिठाइ, पानीपुरी, चटपट राखिएका थिए। व्यापार व्यवसायका गतिविधिहरु सबैभन्दा बढी यसैबेला देखिन्छन्। पसलहरु नयाँ नयाँ खेलौनाले सजिएका छन्। यी सबै […]

ताजा समाचार