निधारमा कफन बाँधिदेउ चेली

त्यो भ्रमितत्यो अन्धविश्वासकोत्यो फल हिन फूलकोसिद्धान्तमा आधारितहातमा डोरी नबाँधिदेउ चेली बरु सुरक्षितका लागिशासककै जितका विरुद्धमाअन्याय, अत्याचारका विरुद्धमाचेलीचेलाकै हारका विरुद्धमाजितनै जितको उपहारस्वरूपम युद्ध लड्न चाहन्छुनिधारमा कपन बाँधिदेउ चेलीहातमा बन्दुक थमाइदेउ चेलीकम्मरमा खुकुरी भिराइदेउ चेलीम एकपटक लड्न चाहन्छुहाम्रो स्वतन्त्रताको लागिहाम्रो रक्षाको लागि यो कथित धर्म नामकोनशाले सधै तिमीलाईलट्ठ बनायो, झुम बनायोत्यसैले त हामीलाईसधै सधै सिकार बनायो म […]
तस्वीर कसरी बोल्छ?

सबै तस्वीरहरु राज अधिकारीले खिचेका हुन तस्वीर नभए हिजोको पल आजको स्मृतिमा मधुरो हुँदो हो। आज तस्वीर हेर्दै टाढा भएकाहरूको याद ताजै राख्न पाइएको छ। एउटा सामान्य देखिएको तस्वीरमा कति भावना अटाउन सक्छन्? एउटा तस्वीरले कतिसम्म क्रान्ति निम्त्याउन सक्छ? तस्वीर कसरी समाज रूपान्तरणको आधार बन्न सक्छ? निसेफोरले बनाएको ठूलो काठको भाँडो देखि आधुनिक जमानाका डीएसएलआररसम्म […]
तिमी निर्दोष रहेछौ !

मेरो शरीर चितामाथि छ।।चिताको आगोले मेरो शरीरलाई जलाउन डगमगाइरहेको छ! आगोले भनिरहेको छ…“तिम्रो शरीरलाई मेरो रागले जलाएर मुस्लो बनिइरहँदा मेरो आँसुहरू धुवा बनेर आकाशतिर उडिरहेका छन्।” “तिम्रो छातीलाई मेरो रागले जलाएर पग्लाइरहँदा मेरा हातहरु खरानी भएर बगरतिर बगिरहेका छन्।” तर तिमी यो आगोभन्दा पनि निर्दयी रहेछौ।‘तिम्रो हातले मेरो छातीलाई मुसारेर मुस्लो बनाउँदा तिम्रा आँखाहरू रसाएनन्? […]