एक दिन घुम्नलाई, विद्यार्थीसँग

हाम्रो यात्रा झन् कठिन बन्दै थियो। साँगुरो बाटो, चिप्लो माटो र तलतिरको भिरालो पाखाहरुले हमीलाई चुनौती दिए पनि सबै जनामा देखिएको उत्साह र उमंगले चुनौतीलाई सहजै स्वीकार गरि निरन्तर अगाडि बढिरहेको दृश्य बडो रोचक देखिन्थ्यो। प्रत्यक्ष क्षेत्र भ्रमण गरि मनोरञ्जनका साथसाथै विद्यार्थीहरुको व्यवहारिक ज्ञान र प्रत्यक्ष अनुभवको क्षितिजलाई फराकिलो बनाउने उद्देश्य थियोे। यसैका निम्ति श्री […]





