कहाँबाट आयो जुम्लामा कालीमार्सी ?
असार १५ धान दिवस विशेष कालीमार्सी धान उत्पादन र त्यसको इतिहासलाई नियाल्न हो भने बीउको विस्तारको जस बाबा चन्दनाथलाई जान्छ । उनकै नाममा मानो पाथि उठाएर सिक दिने चलन हालसम्म पनि कायम रहनु उनीप्रतिको सम्मान हो । तर, विभिन्न तथ्य र कथ्यका घटनाक्रम इतिहासँग नमिलेको देखिन्छ । कालीमार्सी जङ्गली रैथाने धान हो वा लोकगीत, लोककथनमा […]