जुम्ली जात्राको ऐतिहासिक पृष्ठभूमि
प्राकृतिक रूपमा सुन्दर जुम्ला भाषा, संस्कृति, सभ्यताका साथै वौद्ध, हिन्दु, वोन र जैन धर्मको अनुपम संयोग र यसको मूल स्रोत वा केन्द्र कैलाशलाई जोड्ने आधार शिविर पनि हो। मिलेको भूलोग, ऐतिहासिक विरासत र वैभव भएको स्थानमा जन्मन पाउनु र कर्मभूमि बनाउन पाउनु यहाँका बसोबास गर्ने नागरिक सौभाग्य ठन्दछन्। विडम्वना वर्तमान समयमा आएर हामीमा आफ्नोपन र […]
‘महेश रावल’ साँच्चैकाे नमुना स्कुलका सच्चा हेडमास्टर
हरेक दिन लाइनमा विद्यालयकाे अवस्था अवगत गराइन्छ। विद्यालयकाे प्राङ्गणमा लगाइएका फूलहरु उखेल्नु हुँदैन भनेर सिकाइन्छ। सिकाएअनुसार विद्यार्थीकाे व्यवहार देखेर महेशलाई औधि खुसी लाग्छ। उनी अचम्म मान्छन्। कर्णाली राजमार्गकाे नाग्म गमगडी सडकखण्डअन्तर्गत हिमा गाउँपालिका-३ काेइरेलीदेखि थाेरै उकालाे हिँड्याे भने एउटा सानाे चिटिक्क परेकाे स्कुल भेटिन्छ। जसकाे नाम हाे, हिमा आधारभूत विद्यालय। स्कुलका हेडमास्टर पनि सानै उमेरका […]