शुक्रबार, २९ फाल्गुन, २०८२

छेपारोको कथा जस्तै गणतन्त्र

हाम्रो गणतन्त्र चमेरो र छेपारोको कथा जस्तो हो? चमेरोको चरित्र जस्तै हाम्रो गणतन्त्र नबनोस्। यसले अलग खालको भाष्य स्थापित नगरोस। आज हामी ऐतिहासिक मोडमा छौं। ऐतिहासिक दिनको थप एक वर्ष पार गर्दै पनि छौ। अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। यो व्यवस्था स्थापना गर्न लामो बलिदानिपूर्ण संघर्ष गर्नुपर्‍यो। यहि संघर्षका क्रममा कहिले सफलता त कहिले […]

ताजा समाचार