यसरी थालियो विश्वकाे अग्लाे स्थान(छुमचौर)मा धान फलाउन
एकदिन छुम गाउँकी देउमती महतारा तल्फी खठड्करा गएकी थिइन्। आफन्तले उनलाई एकमानाे चामल फाँकाे हाल(काचै खाउ) भनी दिए। उनले एक/दुई मुठी फाँकाे हालेर खाइन्। बाँकी रहेकाे चामल घरमा ल्याएर भात पकाइन्। मिठाे चामल भात खानलाई गज्जब हुने, त्यतिकै फाँकाे हाल्नलाई पनि हुने। याे कुरा सुनेका गाउँलेहरु धान खेती गर्नलाई हुरुक्कै भए। यस्ताे गतिलाे खान्कीकाे खेती […]