गिडीदह: दोस्रो उचाइमा अवस्थित कर्णालीको तेस्रो ठूलो ताल
पुस्तौं पुस्ता गिडीदहमा पुगेका सितिमिति कोही फर्किँदैनन्। दहमा छिरेका कोही बाँच्दैनन् भन्ने हल्ला चल्यो। त्यसमाथि गिडीदहमा शक्तिशाली भुत छ र त्यसले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने खालको मिथ छ। त्यससँग सम्बन्धित एउटा कथा यस्तो छ; एकपल्ट गिडिखोला, नियापानी, हाँकु, पाँण्डेबाडा, पत्थेनी लगायतका गाउँका गाउँलेहरु, मुखिया र पञ्चहरु सहितको भेला भएछ। गिडिखोलामा पानी कम […]